Avalokitesvara Empowerment by His Holiness The 41st Sakya Gongma Trichen Rinpoche

Avalokitesvara Empowerment by His Holiness The 41st Sakya Gongma Trichen Rinpoche

14th October, 2023

Event Details

Date and Time
Saturday, 14th October, 2023
12:00 PM Onward

शनिवार, असोज २७, २०८०
मध्यान्ह १२:०० बजे बाट
Venue
Taragaun Ground
Chuchepati Chowk, Chabahil
Kathmandu, Nepal

तारागाउँ चौर
चुच्चेपाटी चोक, चाबहिल
काठमाडौँ, नेपाल
Organized By
Byoma Kusuma Buddhadharma Sangh
Bishalnagar, Kathmandu, Nepal

For more information:
Phone/Viber/Whatsapp:
+977 9851229938

Latest News

LIVE AVALOKITESWOR WANG | आर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन)|H.H. THE 41STSAKYATRICHEN RINPOCHE.
श्रद्धेय विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेज्यूबाट १८ रोपनी जग्गा दान | BODHI TV
परम पावन ४१ औं साक्या ठ्रिछेन रिन्पोछेबाट महाकरुणामय अवलोकितेश्वर महाभिषेक प्रदान | BODHI NEWS
भाइचारा र सद्भावका लागि रिन्पोछेद्वारा काठमाडौंमा महाभिषेक गरिने
अनलाइनखबर | २०८० असोज ९ गते १४:१६

बुद्ध धर्मका गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको हो।

काठमाडौंमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने
उकेरा | २०८० असोज ९ गते

काठमाडौंमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको छ। सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ गते काठमाडौंस्थित तारागाउँ म्युजियमको खुला चौरमा महाभिषेक हुने जानकारी दिएको हो।

शान्ति र सद्भावका लागि बुद्ध धर्मका विख्यात गुरूद्वारा काठमाडौंमा महाभिषेक गरिने
राष्ट्रसेवक | २०८० असोज ९ गते

काठमाडौँ, ९ अशोज । बुद्ध धर्मका विख्यात गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको हो।

४१औं शाक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक हुँदै
जनसवाल | मंगलबार, असोज ९ २०८०

काठमाडौँ, ९ असाेज । बुद्ध धर्मका गुरू ४१औं शाक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । बौद्धस्थित एक क्याफेमा व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको छ संघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्व जगत र प्राणीमा सद्भाव बढाउने बताए ।

बुद्ध धर्म गुरूकाे उपस्थितिमा महाभिषेक कार्यक्रम हुँदै
डिसी नेपाल | ९ असोज २०८० १०:१९

काठमाडाैं। बुद्ध धर्मका विख्यात गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ। सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको हो।

शान्ति र सद्भावका लागि बुद्ध धर्मका विख्यात गुरूद्वारा काठमाडौंमा महाभिषेक गरिने
दक्ष खबर | ९ अशोज २०८०, मङ्गलबार

काठमाडाैँ । बुद्ध धर्मका विख्यात गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको हो।

शान्ति र सद्भावका लागि बुद्ध धर्मका विख्यात गुरुद्वारा काठमाडौंमा महाभिषेक गरिने
देश सञ्चार | असोज ९, २०८०

काठमाडौं- बुद्ध धर्मका विख्यात गुरु ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ। सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको हो।

अति दुर्लभ महारुणामय अवलोकितेश्वरको महाभिषेक काठमाडौंमा हुँदै
Nepal Buddhist News | सेप्टेम्बर 21, 2023

महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा हुने भएको छ । आउँदो असोज २७ गते दिउँसो १२ बजदेखि महाभिषेक हुँदैछ । महाभिषेक ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछेले प्रदान गर्ने महाभिषेक प्रदान गर्दै हुनुहुन्छ ।

Activities

परम पावन ४१औँ साक्या ठ्रीछेन् रिन्पोछे नेपालमा, रिन्पोछेबाटआर्यावलोकितेश्वरको महाभिषेक प्रदान गरिने
महाकरुणामय अवलोकितेश्वर महाभिषेक सम्बन्धि पत्रकार सम्मेलन

Others

नेपालसंग मेरो म जन्मनु भन्दा अगाडि देखिको सम्वन्ध छ - परम पावन ४१ औं साक्य ठ्रीछेन रिन्पोछे | BODHI
साक्या परम्पराको गद्दीधारी ४१औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको जीवनी
महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) का लागि श्री परम पावन ४१ औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछे यतिबेला नेपालमा हुनुहुन्छ । नेपालमा रहेका बौद्धमार्गी अनुयायीलाई अभिषेक दिन उहाँ असोज ६ नेपाल आइपुग्नु भएको हो । उहाँले काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा असोज २७ गते हुने विशेष समारोहमा महाअभिषेक दिदै हुनुहुन्छ । महाभिषेक कार्यक्रम दिउँसो दिउँसो १२ बजदेखि सुरु हुनेछ ।
आर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन) कार्यक्रममा सहभागीताको लागि आह्वान
आर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन) कार्यक्रममा सहभागीताको लागि आह्वान
४१ औ शाक्य रिन्पोछे पाखें करुणामयया अभिषेक कायेगु तधंगु भाग्य ख || Mountain Khalabala ||
Prerequisites for receiving a Vajrayana initiation - H.H. the 41st Sakya Trichen